भर्खरै : Sorry, your browser does not support inline SVG.
मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित |

ओलीले जालझेल र षड्यन्त्र गरेको प्रचण्डको ब्रिफिङ

ओलीले जालझेल र षड्यन्त्र गरेको प्रचण्डको ब्रिफिङ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टीका सांसदहरु नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जालझेल र षड्यन्त्र गरेको ब्रिफिङ छन् ।

माओवादी संसदीय दलको बुधबार बसेको बैठकमा प्रचण्डले एमाले अध्यक्ष ओलीसँग भएका पछिल्ला भेटवार्ताहरुबारे जानकारी गराएका थिए । कांग्रेस र एमालेबीच सहमति हुन लागेको चर्चा सुरु भएपछि १७ असारको बिहान दुई नेताबीच करिब ३ घण्टा कुराकानी भएको थियो । माओवादी संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेका अनुसार १८ गते बिहान भएको भेटमा पनि ओलीले कांग्रेससँग भएको सहमतिबारे जानकारी नदिएको प्रचण्डको ब्रिफिङ थियो ।

उनले संविधानको रक्षा र कार्यान्वयनका लागि पनि २८ गते विश्वासको मत लिन लागेको बताए । यसले राष्ट्रपतिलाई पनि नयाँ सरकार गठनका लागि प्रक्रिया थाल्न सहज बनाउने उनको तर्क छ । माओवादी संसदीय दलले प्रधानमन्त्रीलाई विश्वासको मत लिन ह्वीप जारी गरेको छ भने संविधान रक्षाको पक्षमा रहेका दलहरुसँग सम्वाद गर्ने निर्णय समेत गरेको छ ।

 

 


Thali Mobile Pvt.Ltd.