भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

नेपाल प्रहरीका ९० डिएसपी एकैपटक सरुवा

नेपाल प्रहरीका ९० डिएसपी एकैपटक सरुवा

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ठूलो संख्यामा प्रहरी नायव उपरीक्षक (डीएसपी)हरूको सरुवा गरेको छ। प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभागका अनुसार एकैपटक ९० जना डीएसपीलाई सरुवा तथा काजमा सरुवा गरिएको हो।

प्रहरी महानिरीक्षक (आईजीपी)को भदौ ३१ गतेको निर्णयअनुसार असोज महिनादेखि लागू हुने गरी तलब–भत्ता पनि सरुवा भएको स्थानबाटै उपलब्ध हुने व्यवस्था मिलाइएको विभागले जनाएको छ।

यसअघि पनि विभिन्न तहका प्रहरी अधिकृतहरूको सरुवा गरिएको थियो भने यो पटकको निर्णयलाई ठूलो संख्यामा भएको सरुवा मानिएको छ।

 


Thali Mobile Pvt.Ltd.