भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

दाङसहित लुम्बिनीका ६ जिल्लामा आज सार्वजनिक बिदा

दाङसहित लुम्बिनीका ६ जिल्लामा आज सार्वजनिक बिदा

काठमाडौं । दाङसहित पश्चिम तराईका ६ वटा जिल्लामा थारु समुदायले मनाउने ‘बडका अट्वारी’ पर्वका अवसरमा लुम्बिनी प्रदेश सरकारले बिदा दिएको छ । लुम्बिनी प्रदेश सरकारले अट्वारी पर्वको अवसरमा थारु समुदायको बसोबास धेरै रहेका दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रुपन्देही र पश्चिम नवलपरासीमा सार्वजनिक बिदा दिएको हो ।

थारु समुदायमा महत्त्वका साथ मनाइने यो पर्वमा थारु समुदायका पुरुषहरू व्रत बस्ने चलन छ । यो पर्वमा निराहार व्रत बसी सूर्यको पूजा गरी मनाइने सांस्कृतिक मान्यता छ ।

 


Thali Mobile Pvt.Ltd.