भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सुनको भाउ आज १२ सयले घट्यो

सुनको भाउ आज १२ सयले घट्यो

काठमाडौं । सुनको भाउ आज घटेको छ । शुक्रवार तीज पर्वको दिन तोलामा १३ सय रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको सुन आज तोलामा १२ सय रुपैयाँ घटेर तोलाको एक लाख ५२ हजार एक सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । तोलामा ४५ रुपैयाँ घटेर चाँदी आज तोलाको एक हजार सात सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रवार चाँदी तोलाको एक हजार सात सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।

 


Thali Mobile Pvt.Ltd.