भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

‘रविको पार्टी होइन, रास्वपा बनाउनुपर्ने’ लेखेपछि महामन्त्रीलाई प्रस्ताव राख्नै प्रतिबन्ध

‘रविको पार्टी होइन, रास्वपा बनाउनुपर्ने’ लेखेपछि महामन्त्रीलाई प्रस्ताव राख्नै प्रतिबन्ध

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का महामन्त्री मुकुल ढकालले पार्टी रवि लामिछानेको मात्रै नभई रास्वपाको पार्टी रहेको बताएका छन् । आज बिहान बसेको बैठकमा टेप टाँसेर प्रस्तुत भएका उनले आफूले तयार पारेको प्रस्ताव पेश गर्न चाहेका थिए तर सभापति रविले रोकेका थिए ।

उनले रविको नभई रास्वपाको पार्टी बनाउनु पर्ने बताएका हुन् । प्रतिवेदनका आधारमा तयार गरिएको प्रस्तावमा पार्टीलाई रविको पार्टी नभएर राष्ट्रिय स्वतन्त्र पार्टी बनाउनु पर्ने कुरा उल्लेख गरेको उनले बताए ।

 


Thali Mobile Pvt.Ltd.