भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सहकारी काण्डमा मलाई ठग प्रमाणित गरी जेल हाल्न सक्छन्ः रवि लामिछाने

सहकारी काण्डमा मलाई ठग प्रमाणित गरी जेल हाल्न सक्छन्ः रवि लामिछाने

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफूलाई अब जेल हाल्न सकिने बताएका छन्।
प्रतिनिधिसभा बैठकमा शुक्रबार प्रधानमन्त्रीले मागेको विश्वासको मतको जवाफ दिँदै मन्त्री लामिछानेले अब सहकारी काण्डमा आफूलाई ठग प्रमाणित गरी जेल हाल्न सक्ने बताएका हुन्।

आफ्नो कार्यकालमा औपचारिक उद्घाटनमा रुची नभए पनि आफूले नेपालगन्जमा एउटा जेलको उद्घाटन गरेको उनले सुनाए।

‘किनकि मलाइ थाहा छ राम्रो काम गर्न सकिएछ, साथ पाइएछ भने भ्रष्टहरूलाई जेलमा हाल्छु। सकिनछु भने तिनले मलाई जेल हाल्नेछन्। त्यसकारण मैले जेलको उद्घाटन गरेर आएको छु।’

 


Thali Mobile Pvt.Ltd.