भर्खरै : Sorry, your browser does not support inline SVG.
कर्णाली प्रदेश सभामा विपक्षीको अवरोध, बैठक स्थगित | पेट्रोलियम पदार्थमा कृत्रिम अभाव गराउनेमाथि कारबाही गर्न राष्ट्रियसभामा माग | पाकिस्तानमा मनसुनी विपद् : वर्षाजन्य घटनामा ११ जनाको मृत्यु, २७ घाइते | सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित | अविरल वर्षाले कैलाली-कञ्चनपुर जलमग्न, जनजीवन प्रभावित | कर्णाली राजमार्गमा गाडी दुर्घटना : एक जनाको शव फेला, अन्य यात्रुको खोजी जारी | राष्ट्र बैंकले देशभर ग्राहक सन्तुष्टि सर्वेक्षण गर्ने, १० हजारभन्दा बढी नमुना सङ्कलन गरिने | थमन विक हत्या प्रकरण : पूर्वसांसद लक्ष्मी महतोसहित ६ जनालाई ५ वर्ष कैद, ३ जनाको जन्मकैद सदर |

प्रचण्डको अनुपस्थितिमा रघुवीर महासेठ कार्यवाहक प्रधानमन्त्री

प्रचण्डको अनुपस्थितिमा रघुवीर महासेठ कार्यवाहक प्रधानमन्त्री

काठमाडौं । उपप्रधान एंव भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दिल्ली जाने भएपछि उनको अनुपस्थितिमा दैनिक प्रशासनिक कार्य गर्नेगरी उपप्रधानमन्त्री महासेठलाई जिम्मेवारी दिइएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डको सिफारिसमा महासेठलाई सो जिम्मेवारी दिइएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।

Press-note-president-1717920042.jpg

 

 

 


Thali Mobile Pvt.Ltd.