भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

कर्णालीको पुलमा फसेका दुई खच्चरको मृत्यु

कर्णालीको पुलमा फसेका दुई खच्चरको मृत्यु

काठमाडौं । कर्णाली नदीको झोलुङ्गे पुलमाथि फसेका दुई वटा खच्चरको मृत्यु भएको छ । उद्धार गर्ने क्रममा पुलमाथि फसेका दुई वटा खच्चरको मृत्यु भएको दैलेखका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुनिल दाहालले जानकारी दिए ।

आइतबार बिहान दैलेखको आठबिस नगरपालिका-६ खिड्कीज्युला र अछामको पञ्चदेवल नगरपालिका जोड्ने झोलुङ्गे पुलको जाली खुस्किएर खुट्टा छिर्दा १३ वटा खच्चर फसेको थियो ।

१० वटा खच्चरको सकुशल उद्धार गरिएको उनले बताए । बाँकी खच्चरको पुल सिधा बनाएर उद्धार गर्न प्रयास गरिरहेको उनको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.