भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

पानी पार्ने प्रणाली उत्तरपूर्व सर्दै, देशका विभिन्न भागमा वर्षाको सम्भावना

पानी पार्ने प्रणाली उत्तरपूर्व सर्दै, देशका विभिन्न भागमा वर्षाको सम्भावना

काठमाण्डौ । कैलाली, बाँके, बर्दियालगायतका केही जिल्लामा सोमबार बिहानैदेखि वर्षा भइरहेको छ। जलवायु प्रणाली पश्चिमबाट उत्तर–पूर्वतिर सर्दै गएको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

महाशाखाका अनुसार अबको केही समयभित्र सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागका केही ठाउँमा र पहाडी भू–भागका थोरै स्थानमा चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ। साथै दिउँसो देशका अन्य क्षेत्रहरूमा पनि छिटपुट पानी पर्ने मौसम पूर्वानुमान गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.