भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

राजेन्द्र महतोको चुनाव चिन्ह माछा

राजेन्द्र महतोको चुनाव चिन्ह माछा

काठमाडौं । राजेन्द्र महतोले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । शुक्रबार महतोले संचालन गर्दै आएको राष्ट्रिय मुक्ति पार्टी, नेपाल दर्ताका लागि आयोगमा निवेदन दिएका हुन् ।

पार्टीको अध्यक्षमा महतो रहेको राष्ट्रिय मुक्ति पार्टी नेपालमा १७३ सदस्यीय केन्द्रीय समिति प्रस्ताव गरिएको छ भने चुनाव चिह्न माछा मागिएको छ । निवेदनमा हाल अध्यक्ष बाहेकका अन्य पदाधिकारी प्रस्ताव गरिएको छैन ।

अध्यक्ष महतो लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट अलग भएर आफ्नो नेतृत्वमा राष्ट्रिय मुक्ति क्रान्ति गठन गरेर विभिन्न अभिायनहरु चलाउँदै आएकोमा अब दल दर्ता गरेर नै अगाडी बढ्ने निष्कर्षमा पुगेका छन् ।

 


Thali Mobile Pvt.Ltd.