भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

जंगली जनावरका कारण छिल्लीकोटका बासिन्दाले गाउँ छाडे

जंगली जनावरका कारण छिल्लीकोटका बासिन्दाले गाउँ छाडे

दाङ । जंगली जनावरका कारण दाङका स्थानीय आजित भएका छन्। बबई गाउँपालिका १ र ७ वडा, दंगीशरण–१ फुर्केसल्लीका बासिन्दा आजित भएका हुन ।

बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र भएपछि जंगली जनावरको कारण समस्यामा परेका हुन्। एकातिर निकै विकट क्षेत्र र त्यसमा पनि जंगली जनावरका कारण लगाएको अन्नबाली र पशुचौयाया पनि मार्ने गरेको स्थानीयवासीको गुनासो छ।

बबई–७ मलइ, लामितरा, स्यालीतरा, असारे र जलजला लगायतका बासिन्दालाई खेतबारीको अन्नबाली र घरपालुवा जनावर जोगाउन गाह्रो भएको हो। बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र भएपछि जंगली जनावरको कारण निकै समस्या पाइरहेका छन्।

एकातिर निकै विकट क्षेत्र र त्यसमा पनि जंगली जनावरका कारण लगाएको अन्नबाली र पशुचौपाया पनि मार्ने गरेको स्थानीयको गुनासो छ । जंगली जनावरका कारण छिल्लीकोटका बासिन्दाले गाउँ छाडेका छन्।

 


Thali Mobile Pvt.Ltd.