भर्खरै : Sorry, your browser does not support inline SVG.
मधेस सरकारले नीति तथा योजना आयोगको ५५ प्रतिशत दरबन्दी कटौती गर्ने | चार महिनामै ५ हजार विपद्, २५० जनाको मृत्यु! कुन विपद्का घटना सबैभन्दा धेरै? | साढे दुई दशकपछि हेटौँडा कपडा उद्योग ब्युँताउने सरकारको तयारी, लगानी गर्ने घोषणा | ट्रम्पसँग क्यानडाको वार्ता अन्तिम समयमा भंग, अमेरिका–क्यानडा व्यापार युद्ध फेरि चर्कियो! | १९ दिन हिँडेर काठमाडौं आए, सडकमा रात बिताउँदै पीडितको पुकारः ‘हाम्रो घर र भविष्य फर्काइदेऊ’ | बिहारमा समारोहको भीडमा अनियन्त्रित बस पस्दा ५ जनाको मृत्यु, ५ जना घाइते | अध्यक्ष बिजुक्छेँद्वारा पुनर्निर्मित इन्द्रायणी द्योछेँ उद्घाटन | ढोरपाटनमा विदेशी सिकारीको आकर्षण |

पिपलको रुख ढल्दा ललितपुरको लुभुमा सडक अवरुद्ध

पिपलको रुख ढल्दा ललितपुरको लुभुमा सडक अवरुद्ध

काठमाडौं । अविरल वर्षाको कारण ललितपुरको लुभुमा दुई वटा पिपलको रुख ढल्दा सडक अवरुद्ध भएको छ। महालक्ष्मी नगरपालिका ८ स्थित ग्वार्को –लाँकुरी भञ्ज्याङ सडकअन्तर्गत लुभुमा पीपलको रुख ढलेर स्थानीयको दुई वटा घरमा समेत क्षति पुर्‍याएको छ।

अहिले नेपाली सेना, र स्थानीयको सहयोगमा उक्त रुख हटाई सडक खुलाउने काम भइरहेको छ।

 


Thali Mobile Pvt.Ltd.