भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

आजै मतगणनाको तयारी, गणनास्थल तयार

आजै मतगणनाको तयारी, गणनास्थल तयार

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा आजै मतगणना सुरु गर्ने तयारी गरिएको छ ।

उपनिर्वाचनअन्तर्गत मतदान सकिएलगत्तै प्रक्रिया पूरा गरी मतगणना गर्ने तयारी गरिएको छ । जसका लागि मतगणनास्थल तयार गरिसकिएको छ । अध्यक्ष पदका लागि भएको निर्वाचनमा मतदान सकिएपछि मतपेटिका संकलन हुनेछ ।

लगतै मतणना पनि सुरु गर्ने तयारी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत रामराज पौडेलले बताए । मतपेटिका संकलनपछि सर्वदलीय बैठक बसेर तुरून्तै गणना सुरू गर्ने तयारी भएको उनले बताए ।

 


Thali Mobile Pvt.Ltd.