भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

विराटनगरमा दुर्लभ ‘स्पिटिङ कोब्रा’ भेटियो, एक जना घाइते

विराटनगरमा दुर्लभ ‘स्पिटिङ कोब्रा’ भेटियो, एक जना घाइते

विराटनगर, १५ जेठ । मोरङको विराटनगर–४ मा पर्ने नोबेल अस्पताल पछाडि डा. सुनील शर्माको निवासमा विष फाल्ने दुर्लभ प्रजातिको ‘स्पिटिङ कोब्रा’ सर्प फेला परेको छ।

सर्पलाई नियन्त्रणमा लिई जिल्ला वन कार्यालय मोरङमा बुझाइएको छ। उद्धारको क्रममा सर्पले विष फालेपछि उद्धारकर्ता शम्भु घिमिरे घाइते भएका छन् र हाल कोशी अस्पतालको आकस्मिक कक्षमा निगरानीमा छन्।

विराटनगर महानगरपालिकाको स्वास्थ्य महाशाखाले यस्ता सर्प देखिए तत्काल जानकारी गराउन आग्रह गरेको छ।

 


Thali Mobile Pvt.Ltd.