भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

डुबेश्वर–६ सिस्नेटारमा पहिरो, सुर्खेत–दैलेख सडक अवरुद्ध

डुबेश्वर–६ सिस्नेटारमा पहिरो, सुर्खेत–दैलेख सडक अवरुद्ध

काठमाडौँ, २१ साउन । वर्षाका कारण सुर्खेत–दैलेख सडक अवरुद्ध भएको छ। दैलेखको डुबेश्वर गाउँपालिका–६ स्थित सिस्नेटारमा गएको पहिरोले मुख्य सडक अवरुद्ध हुँदा यातायातका साधनहरूको आवतजावत रोकिएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख गणेशबहादुर बरालले घटनास्थलमा सुरक्षाकर्मी खटाइएको र केही समयमै सडक सञ्चालनमा आउने जानकारी दिए। हाल आवतजावतमा समस्या भइरहेको र सडक खुलाउन थप प्रयास भइरहेको छ।

 


Thali Mobile Pvt.Ltd.