भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

काठमाडौं, २५ मंसिर  । सुनको मूल्य आज तोलामा १ हजार रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आजको नयाँ दरअनुसार सुन २ लाख ५३ हजार १ सय रुपैयाँ प्रति तोला पुगेको छ।

हिजो यसको मूल्य २ लाख ५२ हजार १ सय रुपैयाँ थियो। यस्तै चाँदीको मूल्य समेत बढ्दै गएको छ। आज चाँदी तोलामा ५५ रुपैयाँले वृद्धि भई ३ हजार ८ सय ५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ।

हिजोको मूल्य ३ हजार ७ सय ५० रुपैयाँ थियो। महासङ्घका अनुसार चाँदीको आजको मूल्य अहिलेसम्मकै उच्च हो।