भर्खरै : Sorry, your browser does not support inline SVG.

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

दक्षिणकालीको थाई गुम्बा पर्खाल भत्किँदा पुरिएका एक नाबालिकाको मृत्यु

दक्षिणकालीको थाई गुम्बा पर्खाल भत्किँदा पुरिएका एक नाबालिकाको मृत्यु image

काठमाडौं । दक्षिणकाली नगरपालिका–५ स्थित थाई गुम्बाको पर्खाल भत्किँदा घाइते भएकी एक नाबालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दक्षिणकालीकै मनमोहन अस्पतलामा उपचाररत नाबालिका रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी तथा प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए ।

गुम्बाको पर्खाल भत्किँदा ६ जना नाबालिकाहरु पुरिएका थिए । उनीहरु मध्ये ५ जनाको भने बल्खुस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

Jilla Swasthey Karyalaya


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.