भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीमा बेपत्ता २ हजार २९४ जनाको यकिन सूची सार्वजनिक | गौतमबुद्ध विमानस्थल चाँडै पूर्ण क्षमतामा सञ्चालन हुन्छ : सांसद अग्रवाल | सङ्क्रमणकालीन न्यायलाई प्राथमिकता दिन र दुवै आयोगमा पदाधिकारी नियुक्त गर्न राष्ट्रसंघको आग्रह | कर्णालीका मुख्यमन्त्री शाहीले सार्वजनिक गरे सय दिनका उपलब्धि | सेवा प्रवाह सहज बनाउन प्रदेश र स्थानीय तहमा थप कर्मचारी खटाइने | अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकनलाई धक्का, नर्थ क्यारोलाइनामा डेमोक्रेटको जित | विद्यार्थी राजनीतिदेखि जापानको संयोजकसम्म : रेशमकुमार डंगोलको संघर्षपूर्ण यात्रा | जुम्लाको दुर्गम गाउँदेखि विद्यावारिधिसम्म : एलपी देवकोटाको प्रेरणादायी कथा |

दक्षिणकालीको थाई गुम्बा पर्खाल भत्किँदा पुरिएका एक नाबालिकाको मृत्यु

दक्षिणकालीको थाई गुम्बा पर्खाल भत्किँदा पुरिएका एक नाबालिकाको मृत्यु

काठमाडौं । दक्षिणकाली नगरपालिका–५ स्थित थाई गुम्बाको पर्खाल भत्किँदा घाइते भएकी एक नाबालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दक्षिणकालीकै मनमोहन अस्पतलामा उपचाररत नाबालिका रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी तथा प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए ।

गुम्बाको पर्खाल भत्किँदा ६ जना नाबालिकाहरु पुरिएका थिए । उनीहरु मध्ये ५ जनाको भने बल्खुस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.