भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

तीन खेलमा एक खेल जीतेको नेपाली टोली स्वदेश फर्कियो

तीन खेलमा एक खेल जीतेको नेपाली टोली स्वदेश फर्कियो

ठमाण्डौ । नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ । एशियाली क्रिकेट परिषद् (एसीसी) को आयोजनामा संयुक्त अरब इमिरेट्स (यूएई) मा भइरहेको पुरुष १९ वर्षमुनिको एशिया कप–२०२४ मा सहभागी भई टोली स्वदेश फर्किएको हो ।

नेपालले मङ्गलवार अफगानिस्तानलाई एक विकेटले पराजित गर्दै सान्त्वना जीत निकालेको हो । नेपाल पहिलो खेलमा श्रीलङ्कासँग ५५ रन र दोस्रो खेलमा बङ्गलादेशसँग ५ विकेटले पराजित हुँदै एशिया कपबाट बाहिरिएको हो ।

पुरुष १९ वर्षमुनिको एशिया कपका खेलहरू खेलेर नेपाली टोली स्वदेश फर्किएको हो । एशिया कपमा तीन खेल खेलेको नेपाली टोलीले एक खेलमा जीत हासिल गरेको थियो ।

 


Thali Mobile Pvt.Ltd.