भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

मौसममा बदलीसँगै कतै कतै छिटपुट वर्षाको सम्भावना

मौसममा बदलीसँगै कतै कतै छिटपुट वर्षाको सम्भावना

काठमाण्डौ । मंगलबार पहाडी एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भागमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाण्डौ उपत्यका र तराई क्षेत्रमा बिहान हुस्सु लागेको छ । काठमाण्डौमा दिउँसोसम्म नै बादल लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । बिहीवार मौसममा बदलीसँगै कतै कतै छिटपुट वर्षाको सम्भावना देखिएको महाशाखाले जनाएको छ ।

हिमाली क्षेत्रमा हल्का हिमपात हुने र पश्चिमी क्षेत्र लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम तथा पूर्व कोशीका पहाडी क्षेत्रमा मौसम आंशिक बदली भएको महाशाखाले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.