भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

बमजनविरुद्ध ८.५ करोड रुपैयाँको बिगो दाबी

बमजनविरुद्ध ८.५ करोड रुपैयाँको बिगो दाबी

सर्लाही । सर्लाही जिल्ला अदालतमा रामबहादुर बमजनविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ । बमजनविरुद्ध ८.५ करोड रुपैयाँको बिगो दाबी गरिएको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जनाएको हो ।

यसअघि, बमजनविरुद्ध बाल यौन शोषणको मुद्दा अदालतमा विचाराधीन छ । काठमाडौँस्थित उनको घरमा खानतलासी गर्दा नगद रकम बरामद भएको थियो।

उक्त रकमको आधारमा विभागले सम्पत्ति शुद्धीकरणको प्रक्रिया सुरु गरेको हो। सोमबार यस मुद्दा दर्ता गरिएको जिल्ला सरकारी वकिल कार्यालय सर्लाहीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.