भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

टिपर दुर्घटनामा दुईजना घाइते, एक जनाको मृत्यु

टिपर दुर्घटनामा दुईजना घाइते, एक जनाको मृत्यु

पाल्पा । पाल्पामा एक जनाको मृत्यु भएको छ । गएराति पाल्पामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्य र दुई जना घाइते भएका हुन । दुर्घटनामा दाङको घोराही उपमहानगरपालिका–१२ का यमराज पुन र त्रिवेणी गाउँपालिका–५ रोल्पाका हिमाल घर्ती घाइते भएका छन् भने छन् ।

रिब्दीकोट गाउँपालिका–३ का विष्णु ढकालको ज्यान गएको पाल्पा प्रहरीले जनाएको छ । टिपर आफैँ ब्याक हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

टिपरका चालक घोराही उपमहानगरपालिकाका अजय चौधरीलाई नियन्त्रणमा लिइएको छ । गुल्मीबाट पाल्पाका लागि छुटेको रा १ ख २४०४ नम्बरको टिपर सडकबाट तल खस्दा मृत्यु भएको हो ।

 


Thali Mobile Pvt.Ltd.