भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

स्ववियु निर्वाचनः त्रिचन्द्र क्याम्पसमा अधिकृतमाथि कालोमोसो दलियाे

स्ववियु निर्वाचनः त्रिचन्द्र क्याम्पसमा अधिकृतमाथि कालोमोसो दलियाे

काठमाडौँ, १८ चैत । त्रिचन्द्र क्याम्पसका स्ववियु निर्वाचन अधिकृत अंगदमणि गौतममाथि सोमबार सर्वदलीय बैठकका क्रममा नेविसंघका विद्यार्थीले कालोमोसो दलेका छन्।

निर्वाचन प्रक्रियामा विवाद बढ्दै जाँदा भएको यो घटनाले क्याम्पसमा तनाव सिर्जना गरेको छ। नेविसंघको तालाबन्दीका कारण निर्वाचन अनिश्चित बनेको छ।

बैठकमा निर्वाचनको मिति र प्रक्रियाबारे छलफल भइरहँदा उक्त आक्रमण भएको हो। क्याम्पस प्रशासनले घटनाको निन्दा गर्दै छानबिनको माग गरेको छ। त्रिचन्द्रमा स्ववियु निर्वाचन लामो समयदेखि विवादमा रहँदै आएको छ।

 


Thali Mobile Pvt.Ltd.