भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

त्रिपुरा न्यूजले गर्‍यो श्रष्ठा सम्मान,रासस कर्मी पत्रकार गिरी सम्मानित

त्रिपुरा न्यूजले गर्‍यो श्रष्ठा सम्मान,रासस कर्मी पत्रकार गिरी सम्मानित

भक्तपुर । त्रिपुरा न्यूजले आयोजना गरेको गजलकार बिकास प्रहर र गजल गायक एवं संगीतकार राज सागको एकल गजल साँझ–२०८० मा वागमति प्रदेश पत्रकार रमेश गिरीलाई सम्मान गरिएको छ ।

साहित्य एवं पत्रकारितामा लामो समयदेखि योगदान पुर्या्उने साहित्यकार एवं पत्रकार भक्तपुर समाचारदाता रमेश गिरी “आशा’लाई नगद पाँच हजार सहित सम्मान गरिएको हो ।

कार्यक्रममा त्रिपुरा न्यूजका प्रकाशक विकास प्रहरले साहित्य र पत्रकारितामा निरन्तर कलम चलाउँदै आएका श्रष्ठा एवं पत्रकारलाई सम्मान गर्ने सुरुवात त्रिपुरा न्यूजले गरेको बताए । गिरीलाई बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले सम्मान गरेका हुन ।

 


Thali Mobile Pvt.Ltd.