भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

एमालेले टुंग्यायो उम्मेदवार, को कहाँ ? सूचीसहित

एमालेले टुंग्यायो उम्मेदवार, को कहाँ ? सूचीसहित

काठमाडौं । आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि एमालेले ३३ ठाउँमा आफ्ना उम्मेदवारको नाम टुंगो लगाएको छ।

सचिवालय बैठकले तल्ला कमिटीबाट सिफारिस भएर आएका नामहरू अनुमोदन गरेको हो । मंसिर १६ मा जिल्ला समन्वय समिति, नगरपालिका, गाउँपालिका र वडा गरी विभिन्न ४४ पदका लागि उपनिर्वाचन हुँदैछ।

बाँकी रहेका ठाउँमा पनि केही दिनभित्रै उम्मेदवारको टुंगो लाग्ने उपमहासचिव प्रदीप ज्ञवालीले बताए।

 


Thali Mobile Pvt.Ltd.