भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु | रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ |

पार्टी कार्यालय डुबानमा परेपछि एमाले सचिवालय बैठक होटल बसेरामा

पार्टी कार्यालय डुबानमा परेपछि एमाले सचिवालय बैठक होटल बसेरामा

काठमाडौं । एमाले सचिवालय बैठक होटल बसेरामा बस्ने भएको छ । पार्टी कार्यालय डुबानमा परेपछि होटल बसेरा हनुमानथानमा बैठक बस्ने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले कैलाश खबरलाई बताए ।

बिहान ११ बजे बस्ने बैठकले केन्द्रीय नेताहरूको कार्यविभाजन गर्ने तयारी गरेको छ । गत असार २६ गते बसेको सचिवालय बैठकले पार्टीका केन्द्रीय नेताहरूको कार्यविभाजन हेरफेर गर्ने निर्णय गरेको थियो ।

सोही निर्णयानुसार कार्यविभाजन सम्बन्धी मापदण्ड बनाएर आगामी सचिवालय बैठकमा केन्द्रीय नेताको कार्यविभाजन गर्न लागिएको हो ।

 


Thali Mobile Pvt.Ltd.