भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

उपसचिव पदको लिखित परीक्षाको नतिजा प्रकाशित (सूचीसहित)

उपसचिव पदको लिखित परीक्षाको नतिजा प्रकाशित (सूचीसहित)

काठमाडौँ, २२ चैत । लोक सेवा आयोगले उपसचिव पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ। शुक्रबार आयोगको केन्द्रीय कार्यालयले सूचना जारी गर्दै उपसचिवको लिखित परीक्षा काे नतिजा सार्वजनिक गरेकाे जानकारी दिएको हो ।

कानुन र न्याय समूहमा परीक्षा दिएका २६६ जना उम्मेदवारहरूमध्ये १० जना सफल भएका छन्। सफल उम्मेदवारहरूको अन्तर्वार्ता आगामी वैशाख १७ गते हुने आयोगको सूचनामा उल्लेख छ ।

लिखित परीक्षा पास गरेका उम्मेदवारहरूको अन्तिम चयन प्रक्रिया अन्तर्वार्ताबाट हुनेछ, जसमा ४ जनालाई चयन गरिनेछ।

लिखित परीक्षामा उत्तीर्ण उम्मेदवारहरूको सूची:

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

Download [212.75 KB]

 


Thali Mobile Pvt.Ltd.