भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

पाठेघर खसेका महिलाहरूको भक्तपुर अस्पतालले निःशुल्क शल्यक्रिया गर्ने

पाठेघर खसेका महिलाहरूको भक्तपुर अस्पतालले निःशुल्क शल्यक्रिया गर्ने

भक्तपुर । भक्तपुर अस्पतालमा निःशुल्क शल्यक्रिया हुने भएको छ । पाठेघर खसेका महिलाहरूको भक्तपुर अस्पतालले भक्तपुर अस्पताल निर्देशक डा.सुमित्रा गौतमको नेतृत्वमा निःशुल्क शल्यक्रिया गर्ने भएको हो ।

पाठेघर खसेका महिलाहरूले २०८१ जेष्ठ ३ गते देखि निःशुल्क शल्यक्रिया गर्न सक्ने निर्देशक डा.गौतमले जानकारी दिनुभयो ।

उहाँले सबै बिरामी महिलाहरूले सेवा लिएर मौकाको फाईदा लिन अनुरोध समेत गर्नुभएको छ ।  अस्पतालले जेठ ३ गतेदेखि असारसम्म उक्त सेवा उपलब्ध गराउँने जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.