भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

आज राति कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

आज राति कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

काठमाडौं । उपत्यकासहित देशका केही ठाउँमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ । त्यस्तै आज राति बाग्मतीसहित कोशी र गण्डकीका थोरै तथा कर्णालीका एकदुई ठाउँमा पानी पर्ने सम्भावना छ ।

यी क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीले बताए। उनकाअनुसार कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका थोरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

अहिले जमिन भिजेको अवस्था हुनाले मध्यमखालको पानी पर्दा पनि पहिरोको जोखिम हुनसक्ने भएकाले सम्भावित जोखिम क्षेत्रमा सावधानी अपनाउन मौसमविद्को आग्रह छ । त्यस्तै आज राति बाग्मतीसहित कोशी र गण्डकीका थोरै तथा कर्णालीका एकरदुई ठाउँमा पानी पर्ने सम्भावना छ ।

 

 


Thali Mobile Pvt.Ltd.