भर्खरै : Sorry, your browser does not support inline SVG.

हावाहुरीका कारण झापामा एक जनाको ज्यान गयो

हावाहुरीका कारण झापामा एक जनाको ज्यान गयो

झापा, १५ बैशाख । झापाको हल्दीबारी गाउँपालिका-५ त्रिवेणी चोकमा गएको राति आएको हावाहुरीले टिनको छाना भएको घर भत्किँदा ६५ वर्षीय मानबहादुर मगरको ज्यान गएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार, हावाहुरीले बिमले थिचेर मानबहादुर मगरको मृत्यु भएको हो।

प्रहरी घटनास्थलमा पुगेको र थप अनुसन्धान भइरहेको जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.