भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

आगो बस्तीमा पस्दा १५ वटाभन्दा धेरै घरगोठ जले, दुई जना घाइते

आगो बस्तीमा पस्दा १५ वटाभन्दा धेरै घरगोठ जले, दुई जना घाइते

गुल्मी । गुल्मीको सामुदायिक वनमा लागेको आगो बस्तीमा पस्दा १५ वटाभन्दा धेरै घरगोठ जलेका छन् । इस्मा गाउँपालिकामामा डढेलोमा परेर दुईजना घाइते समेत भएका छन् ।

आगो निभाउन कोशिस गरे पनि निकै ठूलो भएको र हुरी चलिरहेका कारण निभाउन समस्या भएको प्रहरीले जनाएको छ । गुल्मीका अरू चार ठाउँमा पनि ठूलो डढेलो लागेको छ ।

इस्मा गाउँपालिका वडा नम्बर २ को सामुदायिक वनमा ठूलो डढेलो लागिरहेको छ । डढेलोका कारण एकजना ट्याक्टर चालक र एकजना डोजर चालक घाइते भएको गुल्मी प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.