भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

लेखक तथा फोटोग्राफर थापा संचार बिज्ञमा नियुक्त

लेखक तथा फोटोग्राफर थापा संचार बिज्ञमा नियुक्त

काठमाडौं । विगत साढे दुई दशकदेखि लेखन तथा फोटोग्राफरका रूपमा क्रियाशिल भरतबन्धु थापा संचार विज्ञमा नियुक्त भएका छन् ।
लेखक तथा फोटो पत्रकार थालाई संचार बिज्ञका रुपमा नियुक्त गरेको नेपाल पुस्तक तथा स्टेसरी व्यवसायी महासघले जनाएको हो ।

नेपाल पुस्तक तथा स्टेसरी व्यवसायी महासंघले थापालाई संचार बिज्ञमा नियुक्त गरेको महासंघ अध्यक्ष शिव सागर शर्माले जानकारी दिए । २०६३ सालमा स्थापना भएको महासंघले अध्ययन अध्यापनमा जोड दिदै स्वदेश तथा विदेशमा बिभिन्न प्रर्दशनी गर्दै आएको छ ।

थापाले वाईल्ड वेष्ट नेपाल (२०१३), गन्तव्य कर्णाली (२०१९), कर्णाली (२०२०) ,एक्सपोलर फारवेष्ट (२०२०), गन्तव्य मध्यपुर (२०२१), तस्बिरमा नेपाल (२०२१), पञ्चकोशी दैलेख (२०२३) लगायत पुस्तक प्रकाशन गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.