भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

ओली निवास एक्कासी किन पुगे देउवा र प्रचण्ड ?

ओली निवास एक्कासी किन पुगे देउवा र प्रचण्ड ?

१२ बैशाख २०७७ काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भइरहँदा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि एक्कासी पुगेका छन् । दुई नेताबीच छलफल भइरहँदा प्रचण्ड पनि बालुवाटार पुगेका हुन् ।

राष्ट्रपतिबाट जारी विवादित बनेका दुईवटा अध्यादेश सरकारले फिर्ता लिएपछि तीनवटै नेताबीच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले बताएको छ । दिउँसो ३ बजेदेखि भएको भेटवार्तामा समसामयिक राजनीतिबारेमा छलफल भएको । सरकारले विवादित अध्यादेश फिर्ताको निर्णयलगत्तै नेताहरुबीच छलफल भइरहेको छ।

 


Thali Mobile Pvt.Ltd.