भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

कर्णालीको अवस्थाः किटुबाँसघारीमा पहिरो जाँदा यातायात सेवा अवरुद्ध

कर्णालीको अवस्थाः किटुबाँसघारीमा पहिरो जाँदा यातायात सेवा अवरुद्ध

आठबीस नगरपालिका वडा नं. ५ किटुबाँसघारीमा पहिरो जाँदा यातायात सेवा अवरुद्ध भएको छ ।

आज दिउसो पहिरो गएको वडा नं. ५ का वडाध्यक्ष बजिरसिंह विकले बताए । अहिले सम्म बाटो खुलाउने कार्य नभएको उनको भनाइ छ ।

नगरमा जेसिवी नभएको हुदा अन्यत्रबाट जेसिवी ल्याउन पहल भइरहेको उनको भनाइ छ ।

कालिकोट, जुम्ला जाने यातायातका साधनहरु अलपत्र परेको स्थानीयले बताएका छन् । तीन दिन देखि पानी परिरहेको उनीहरुकाे भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.