काठमाडौँ । देशभरको तापक्रम घट्दै गएको छ । आज काठमाडौँको न्यूनतम तापक्रम यो वर्षकै सबैभन्दा कम मापन गरिएको छ । काठमाडौँको न्यूनतम तापक्रम छ दशमलव शून्य डिग्री छ ।
देशभर चिसो बढ्दै जाने मौसमविद् मीनकुमार अर्यालले बताए । दिनभर घाम लागे पनि बिहान र बेलुका जाडो बढ्ने छ । ल्सियस छ ।