भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

केपी ओली खलनायक भएको प्रचण्डको उद्घोष

केपी ओली खलनायक भएको प्रचण्डको उद्घोष

काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा ओली पक्षका अध्यक्ष केपी ओली खलनाय भएको बताएका छन् ।

प्रतिनिधिसभा विघटन गरेकै दिन देखि जनताले खलनायक भएको बताइसके भन्दै अब जनअदालतले फैसला सुनाउने बेला आएको बताए । अखिल नेपाल महिला संघको भेलालाई सम्बोधन गर्दै प्रचण्डले केपी शर्मा ओलीलाई खलनायक र गणतन्त्रलाई बच्चासँग तुलना गरे ।

गणतन्त्रको बच्चालाई ओलीले खोसेर मार्ने षड्यन्त्र गरेको जिकिर गरे । माघ ९ गते देशभरका विशाल प्रदर्शन गर्ने भन्दै प्रचण्डले १६ गते आम हड्तालमा उत्रिन जनतालाइ अनुरोध गरे ।

 


Thali Mobile Pvt.Ltd.