भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

गुण्डा नाइके दुबेसंगै पाँच आफन्तको इनकाउन्टरमै मृत्यु

गुण्डा नाइके दुबेसंगै पाँच आफन्तको इनकाउन्टरमै मृत्यु

२६ असार २०७७ काठमाडौं । चर्चित र प्रहरीको मस्टवान्टेड सूचिमा रहेका भारतीय गुन्डा नाइके विकास दुबेसहित पाँच जनालाई प्रहरी इन्काउन्टरमा गरेर मारेको छ ।

उत्तर प्रदेशमा पक्राउ परेका उनलाई प्रहरीले कानपुर लैजाँदै गर्दा इन्काउन्टरमा मारिएका हुन । मारिएका सबै विकास दुबेका आफन्त र मित्र हुन् । मारिनेमा विकास दुबेका मामा, विकास दुबेका भतिज, विकास दुबेका नजिकका आफन्त, प्रेम प्रकाश, अतुल दुबे,अमर दुबे र प्रभाव तथा प्रवीण रहेका छन् ।

विकासकै संलग्नतामा प्रहरीले अन्य १४ आरोपितलाई जेल पठाएको जनाएको छ । प्रहरी विकास दुबेलाई पक्राउ गर्न लाग्दा सहयोगीहरुले प्रहरीमाथि आक्रमण गरेर आठ प्रहरीको मृत्यु भएको थियो ।

 


Thali Mobile Pvt.Ltd.