भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

ट्रकभित्र च्यापिएका चालकको उद्दार

ट्रकभित्र च्यापिएका चालकको उद्दार

दाङ । बाँकेको सिमानामा पर्ने शिव खोलामा ट्रक दुर्घटना भएको छ ।

पूर्व पश्चिम महेन्द्र राजमार्गअन्तर्रगत अमिलिया र बाँके सिमानामा पर्ने शिवखोलाको पुलबाट ट्रक खोलामा खसेको थियो ।

भैरहवाबाट नेपालगञ्ज‍तर्फ जाँदै गरेको लु १ ख ८६०९ नम्बरको ट्रक खोलामा खसेपछि चालक च्यापिएका थिए ।

उनको उद्दार भइरहेको छ । घाइते अवस्थामा रहेका चालकलाई उद्दारको भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

साढे दुई घण्टादेखि चालक घाइते अवस्थामा ट्रकभित्र च्यापिएका हुन् ।

 


Thali Mobile Pvt.Ltd.