भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

दोलखाको गौरीशंकर गाउँपालिका सेतीदेवि मतदान केन्द्रमा झडप

दोलखाको गौरीशंकर गाउँपालिका सेतीदेवि मतदान केन्द्रमा झडप

दोलखा । गौरीशंकर गाउँपालिकाको सेतीदेवि मावि मतदान केन्द्रमा गठबन्धन र एमाले युवाबीच झडप भएको छ ।

माओवादी कार्यकर्ता र एमाले कार्यकर्ताबीच झडप भएको हो । माओवादी निकट युवाहरूले बुथ कब्जा गर्न खोज्दा एमाले युवाले प्रतिवाद गरेको झडपमा परेर घाइते भएका युवाले बताएका छन् ।

‘दुई पक्षबीच बिवादसँगै झडपको अवस्था सिर्जना भएको बुझिएको छ । उम्मेदवार विश्वराज कार्की निकट युवाले रड, खुकुरी प्रहार गरी घाइते बनाएको नेपाल उत्पीडित मुक्ति समाजका स्थायी कमिटि सदस्य डिल्लीध्वज वराइलीले बताए ।

झडपमा परी एमाले बागमती प्रदेश उपभोक्ता संरक्षण विभाग सदस्य दिलिप खड्का, वडा नं २ का पार्टी अध्यक्ष राजाराम कार्की, विद्यार्थी अध्यक्ष नविन रावत, प्रदिप कार्की, प्रकाश केसी, प्रविण कार्कीलगायत दर्जन घाइते भएको र उनीहरूको उपचारका लागि चरिकोट लैजादै गरेको डिल्लीध्वज बराइलीले बताए ।

 


Thali Mobile Pvt.Ltd.