भर्खरै : Sorry, your browser does not support inline SVG.
बारम्बार बत्ती जाने समस्या अन्त्य गर्न सरकारको विशेष अभियान, २४सै घण्टा प्राविधिक टोली तयारीमा | १० जिल्लामा बाढीको जोखिम, भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन आग्रह | मौद्रिक नीतिले बजेटलाई बलियो साथ दिएको छ : पूर्वगभर्नर चिरञ्जीवी नेपाल | ७ जिल्लामा बर्डफ्लु नियन्त्रणमा, काठमाडौं उपत्यका र काभ्रेमा अझै उच्च जोखिम | होर्मुज जलडमरूमध्यमा एलएनजी ट्याङ्करमाथि आक्रमण, ओमान नजिक आगलागी | खाना नपाएको भन्दै खरिपाटी होल्डिङ सेन्टरमा सुकुमवासीको प्रदर्शन | घरजग्गा बजारमा सुधारको संकेत : कारोबार र राजस्वमा उछाल, काठमाडौं अग्रस्थानमा | एसईई ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक, ६४.६९ प्रतिशत विद्यार्थी उत्तीर्ण |

धरानका मेयर हर्क राईले किन पठाए राष्ट्रपति र प्रधानमन्त्रीलाई पत्र

धरानका मेयर हर्क राईले किन पठाए राष्ट्रपति र प्रधानमन्त्रीलाई पत्र

काठमाडौँ । श्रमदानमा सहभागी हुन धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पत्र पठाएका छन् । श्रमदानको अवलोकन र सहभागिताको लागि राष्ट्रपति र प्रधानमन्त्रीलाई आग्रह गरिएको पत्र मेयर हर्कराज राईले मंगलबार सामाजिक सञ्जालमा सार्वजनिक गरेका हुन ।धरानका मेयर हर्क राईले किन पठाए राष्ट्रपति र प्रधानमन्त्रीलाई पत्र

पूर्वाधारयुक्त सुन्दर सहर बनाउने अभियानमा उच्चपदस्थ अधिकारीहरूले पनि धरान उपमहानगरपालिकालाई साथ दिनुपर्नेमा उनले जोड दिएका छन् । धरानको विकासमा सबै सहयोगको अपेक्षा गरेको समेत उनले पत्रमा उल्लेख गरेका छन् ।धरानका मेयर हर्क राईले किन पठाए राष्ट्रपति र प्रधानमन्त्रीलाई पत्र

 


Thali Mobile Pvt.Ltd.