भर्खरै : Sorry, your browser does not support inline SVG.
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी | दुई सातादेखि ठप्प अरनिको राजमार्ग, मर्मत अनिश्चित हुँदा चीन–नेपाल व्यापार प्रभावित | डर र त्रास फैलाउने गतिविधिले कसैको हित गर्दैन : आईजीपी दानबहादुर कार्की | प्रचण्डको प्रधानमन्त्री बालेनलाई प्रश्न : अनुभवी नेताहरूसँग संवाद गर्न अहंकारले रोकेको त होइन? | पासपोर्ट बनाउनै सास्ती : विदेश जानेको भीडले राहदानी विभागमा अत्यधिक चाप | दार्माका भूकम्पपीडित अझै छानोविहीन, सांसद रमेश मल्लद्वारा सरकारको कडा आलोचना | स्मार्ट हुलाक कार्यक्रम प्रभावकारी बन्दै |

प्रचण्डले गरे मतदान भने गठबन्धन टुट्दैन

प्रचण्डले गरे मतदान भने गठबन्धन टुट्दैन

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनबाट मतदान गरेका छन् ।

मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै संविधान र समृद्धिमा प्रश्न रहेसम्म गठबन्धन कायमै रहने बताए ।

प्रधानमन्त्रीकै कारण गठबन्धन नटुट्ने दाबी गरे । उनले भने, ‘प्रधानमन्त्रीकै कारणले गठबन्धन टुट्दैन ।

जबसम्म संविधान, समृद्धिमा प्रश्न रहन्छ तबसम्म यो गठबन्धन कायमै रहन्छ ।’

कसले कति सिट जित्नु भन्ने कुरा ठुलो नभएर निर्वाचन सफल रुपमा सपन्न हुनु ठुलो भएको बताए ।

 


Thali Mobile Pvt.Ltd.