भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

प्रहरी चेकिङको क्रममा लागु औषधसहित भक्तपुरबाट २ जना पक्राउ

प्रहरी चेकिङको क्रममा लागु औषधसहित भक्तपुरबाट २ जना पक्राउ

भक्तपुर । लागू औषधसहित भक्तपुरबाट दुई जना पक्राउ परेका छन् । बुधबार बेलुका साढे ६ बजे प्रहरी प्रभाग दरबार स्क्वायरबाट खटिएको प्रहरी टोलीले हनुमानघाटमा चेकिङ गर्ने क्रममा लागू औषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट डाइजेपाम, फेनारगन र नोरफिन आठ र आठ थान तथा पाँच थान सिरिन्ज बरामद भएको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ ।

पक्राउ पर्नेमा सर्लाहीको हरिवन नगरपालिका वडा नं ७ घर भई हाल भक्तपुर नगरपालिका वडा नं ५ आदर्श बस्ने २२ वर्षीय समिर आलम र सुनसरी घर भई हाल भक्तपुर नगरपालिका वडा नं ५ भेलुखेल बस्ने १९ वर्षीय अर्जुन परियार रहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.