भर्खरै : Sorry, your browser does not support inline SVG.
देशभर रेबिजविरुद्धको खोप अभाव, आपूर्ति मागभन्दा कम हुँदा स्वास्थ्य प्रणालीमा दबाब | सिथि नखः पर्वमा पानीका स्रोत सरसफाइ, नेवार समुदायको परम्परागत अभ्यास | राष्ट्र बैंकद्वारा सीईओको तलब-भत्ता सम्बन्धी नयाँ मार्गदर्शन जारी, पारिश्रमिकमा एकरूपता ल्याउने लक्ष्य | कृषि तथा पशुपन्छी अनुदान छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन | कोशी प्रदेशबाट मनसुन प्रवेश, केही स्थानमा चट्याङसहित मध्यम वर्षा र भारी वर्षाको सम्भावना | इजरायल र हिजबुल्लाहबीच युद्धविरामको सहमति, तर व्यवहारमा आक्रमण जारी रहेको दाबी | श्चिम एसियामा तनाव घटाउने प्रयास : नाकाबन्दी अन्त्यको घोषणा | नागरिकले आफैँ राष्ट्रिय परिचयपत्र डाउनलोड गर्न सक्ने सेवा सुरु |

बजेटसंगै सम्बन्धित विधेयक बहुमतले पारित

बजेटसंगै सम्बन्धित विधेयक बहुमतले पारित

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले बजेटसंगै सम्बन्धित विधेयक बहुमतले पारित गरेको छ । शनिबार बसेको प्रदेशसभा बैठकले सांसद विकास कोष अन्तर्गतको बजेट बढाउने सहमतिपछि बजेट संगै सम्बन्धित विधेयक समेत बहुमतले पारित गरिएको हो ।

विपक्षी बेञ्चमा राप्रपाका सांसद मात्रै रहेका थिए भने बजेटमा नेपाली कांग्रेस, एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रका गरी पक्षमा ३९ सांसद र प्रतिपक्ष दल राप्रपाका एक सांसदले विपक्षमा मत दिएका थिए ।

आर्थिक वर्ष २०८० र ८१ को बजेट र बजेटसँग सम्बन्धित विधेयक बहुमतले पारित गरेका थिए । एमाले र स्वतन्त्र सांसदहरुले बजेट पारित गर्न डाकिएको बैठक बहिष्कार गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.