भर्खरै : Sorry, your browser does not support inline SVG.
१ डलर बराबर २० लाख इरानी रियाल ! कमजोर बन्दै मुद्रा, महँगीले थलिँदै इरानी जनता | बाढी प्रभावित जिल्लामा फेरि भारी वर्षाको जोखिम, रातभर सतर्क रहन आग्रह | रसुवा बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन, शाखा कार्यालयमा क्षति | प्रधानमन्त्री बालेनसँग मोदीको टेलिफोन संवाद, नेपाललाई सहयोग गर्ने प्रतिबद्धता | भोटेकोशी बाढीको त्रास : २२ जनाको मृत्यु, ६५ घाइते उद्धार | चीनतर्फबाट आएको बाढीमा २५ घाइते, काठमाडौंका तीन अस्पतालमा उपचार जारी | भक्तपुरमा ३८औँ कलेजो प्रत्यारोपण सफल, दाता र ग्रहणकर्ता दुवै डिस्चार्ज | बाढीपीडितको उपचारमा जुट्दै बागमती सरकार : भक्तपुरसहित तीन अस्पतालका स्वास्थ्य टोली प्रभावित क्षेत्रमा |

बाँसबारीस्थित गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा राष्ट्रपति पौडेल भर्ना

बाँसबारीस्थित गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा राष्ट्रपति पौडेल भर्ना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । छाती दुख्ने समस्या देखिएपछि राष्ट्रपति पौडेललाई मंगलबार विहान काठमाडौंको बाँसबारीस्थित गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा भर्ना गरिएको हो । राष्ट्रपति पौडेलले सुरुवाती स्वास्थ्य रिपोर्ट राम्रो रहेको गंगालालले जनाएको छ ।

अस्पतालका निर्देशक डा.चन्द्रमणि अधिकारीसहितको टोलीले स्वास्थ्य परीक्षण गरिरहेको राष्ट्रपति पौडेलको सचिवालयले जनाको छ ।

 


Thali Mobile Pvt.Ltd.