भर्खरै : Sorry, your browser does not support inline SVG.
दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब | स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित वीरगन्जबाट चार जना पक्राउ | पर्सामा १०५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ | बाढी–पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध, वीपी र कान्ति लोकपथमा राति सवारी रोक | म्याग्दीमा पहिरोले घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृह पुरियो, एक सुरक्षा गार्ड बेपत्ता | बढ्यो अण्डाको भाउ, एक्सएल अण्डा प्रतिक्रेट ५६० रुपैयाँ | कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १११ जनाको मृत्यु | गौरमा खाजा घरभित्रै गाँजाको कारोबार, ७ सय ग्राम गाँजासहित सञ्चालक पक्राउ |

बाढी अपडेट : २ जनाको मृत्यु, १४ जनाबढी बेपत्ता

बाढी अपडेट : २ जनाको मृत्यु, १४ जनाबढी बेपत्ता

२५ असार २०७७ सिन्धुपाल्चोक । बाह्रविसे जम्बु बजारमा आएको बाढीमा परेर दुई जनाको मृत्यु भएको छ भने १४ भन्दा बढी व्यपत्ता भएका छन् ।

२३ वर्षीय निकेश बस्नेत र उनकी ३ वर्षीया छोरीको मृत्यु भएको छ । उनीहरुको शवलाई पोष्टमार्टमका लागि तयारी भइरहेको प्रदेश नं. ३ प्रहरी प्रमुख डीआईजी वसन्त लामाले बताए ।

घटनास्थलबाट घाइतेलाई उद्दार गरिएको उनको भनाई छ । बाढीले अरनिको राजमार्ग पनि भत्काएको छ भने बाह्रबिसे–कोदारीखण्डको पक्की पुल पनि बगाएको छ ।

 


Thali Mobile Pvt.Ltd.