भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

बाढीले बागलुङमा एक दर्जनबढि बेपत्ता

बाढीले बागलुङमा एक दर्जनबढि बेपत्ता

बागलुङ । ढोरपाटन नगरपालिकाको सुकुर्दुङ खोलामा बाढी आउँदा वस्ती नैर बगाएको छ । सुकुर्दुङ खोलाको बाढीले बोबाङ, सुर्कुदुङ र शेरावाङ गाउँका १० घर बगाएको हो ।

अरिवरल वर्षाका कारण गएराति १२ बजेको समयमा घर बगाउँदा करिब १२ जना बेपत्ता भएको इलाका प्रहरी कार्यालय बुर्तिवाङले जनाएको छ ।

रातिको समयमा खोला उर्लेर आउँदा कति क्षति भयो र कति बेपत्ता भए भन्ने यकिन हुन सकेको छैनु, प्रहरी निरिक्षक प्रकाशसिंह भण्डारीले भने,  बाढीका कारण एक दर्जन मानिस बेपत्ता भएको र एक जनाको शव फेला परेको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिए । बिहान नेपाली सेना र सशस्त्र प्रहरी बल घटनास्थलमा पठाइएको न्यौपानेले बताए ।

 


Thali Mobile Pvt.Ltd.