भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

बालबालिका रमाए बाल दिवसमा

बालबालिका रमाए बाल दिवसमा

भक्तपुर । एभरेस्ट स्कुल मिवाछें व्यासी भक्तपुरले बाल दिवसको अवसरमा कार्यक्तम गरेको छ । बाल दिवसको अवसरमा शुक्रबार गरेको कार्यक्तममा ससाना विद्यार्थीहरु रमाएका हुन । कार्यक्रममा ससाना छात्रछात्राहरु र शिक्षिकाहरुले गीत, नृत्य, नाटक प्रस्तुत गरेका हुन ।

आफ्नो लागि गरिएको कार्यक्रमा रमाएका उनीहरू आफ्नो शिरमा ह्यापी चिल्डेन डे लेखिएको ताज पहिरिन र प्रिन्सिपल÷म्यामको हातबाट सधैँ किताब पढौँ भनेर प्रेरित गर्ने बुक मार्क उपहार र चकलेट पाएकोमा झनै खशी देखिएका थिए ।

प्रिन्सिपल भक्त राजभण्डारी तथा कमलादेवी अमात्य राजभण्डारीले सबै विद्यार्थीहरूमा शुभकामना व्यक्त गर्दै उतरोत्तर प्रगतिको कामनासमेत व्यक्त गरिएको थियो । कार्यक्रममा एउटा नयाँं घरको निर्माण नामक नाटकमा विद्यार्थी रमाएका थिए ।

कार्यक्रममा स्कुलमा कक्षा प्लेग्रुपदेखि कक्षा ३ सम्मका विद्यार्थीलाई सहभागी थिए । बालबालिकामा लगानी ः सुनिश्चित भविष्यको थालनी भन्ने आदर्श वाक्य रहेको ५९ औँ बाल दिवस स्कुलमा भव्य कार्यक्रम गरी मनाएको थियो ।

 

 


Thali Mobile Pvt.Ltd.