भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित | भोटेकोशी बाढीपछि पर्यटकमा अन्योल : ‘प्रभावित क्षेत्रबाहेक नेपालका धेरै गन्तव्य सुरक्षित छन्’ | सुदूरपश्चिममा आजदेखि गौरा पर्व विधिवत् रूपमा सुरु | भोटेकोशी बाढीको सातौँ दिन : सुरुङमा फसेकाको उद्धार प्रयास जारी, ३ हजार ९२५ अझै सम्पर्कविहीन | भोटेकोशी बाढी : ११ हजार ३७९ जनाको उद्धार, ३ हजार ९२५ अझै सम्पर्कविहीन |

भारतीय प्रधानमन्त्री बुद्धको दर्शन गर्न लुम्बिनीको मायादेवी मन्दिरमा

भारतीय प्रधानमन्त्री बुद्धको दर्शन गर्न लुम्बिनीको मायादेवी मन्दिरमा

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्धदर्शनकाल लागि आज लुम्बिनीस्थित मायादेवी मन्दिरमा प्रार्थना गरिरहेका छन् ।

एक दिने नेपाल भ्रमणमा रहेका मोदी बिहान १०ः४५ बजे लुम्बिनी पुगेका हुन ।

भारतीय वायु सेनाको हेलिकप्टरमा लुम्बिनी पुगेका मोदीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले स्वागत गरेका थिए ।

मोदी बुद्ध जयन्तीका अवसरमा लुम्बिनीमा आयोजना गरिने विभिन्न कार्यक्रममा सहभागी हुदै छन् ।

६ घण्टा लुम्बिनीमा बिताई मोदी स्वदेश फर्कने कार्यक्रम रहेको परराष्ट्रले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.