भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

भूकम्पमा परि २८ हजार जनाको मृत्यु

भूकम्पमा परि २८ हजार जनाको मृत्यु

एजेन्सी । टर्की र सिरियाको भूकम्पमा परि २८ हजार जनाको मृत्यु भएको छ ।

टर्कीमा २४ हजार ६ सय २७ र सिरियामा ३ हजार ५ सय ७५ जना गरि २८ हजारले ज्यान गुमाएका हुन ।

भूकम्पका कारण करिब ५३ लाख सिरियाली घरबारविहीन भएका अनुमान गरेको छ ।

प्रतिकूल मौसममा पनि भग्नावशेषबाट जीवित उद्धारको कार्य भइरहेको छ ।

जर्मनीका सहायताकर्मी तथा चिकित्सकले टर्कीको असुरक्षाका कारण सेवा स्थगन गरेका छन् ।

सिरियाका भूकम्प प्रभावित क्षेत्रमा खाना, पानी, बस्नेस्थान, उपकरण केही नभएकाले सेवा प्रवाह हुन नसकेको चिकित्सकहरूले बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.