भर्खरै : Sorry, your browser does not support inline SVG.
१ डलर बराबर २० लाख इरानी रियाल ! कमजोर बन्दै मुद्रा, महँगीले थलिँदै इरानी जनता | बाढी प्रभावित जिल्लामा फेरि भारी वर्षाको जोखिम, रातभर सतर्क रहन आग्रह | रसुवा बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन, शाखा कार्यालयमा क्षति | प्रधानमन्त्री बालेनसँग मोदीको टेलिफोन संवाद, नेपाललाई सहयोग गर्ने प्रतिबद्धता | भोटेकोशी बाढीको त्रास : २२ जनाको मृत्यु, ६५ घाइते उद्धार | चीनतर्फबाट आएको बाढीमा २५ घाइते, काठमाडौंका तीन अस्पतालमा उपचार जारी | भक्तपुरमा ३८औँ कलेजो प्रत्यारोपण सफल, दाता र ग्रहणकर्ता दुवै डिस्चार्ज | बाढीपीडितको उपचारमा जुट्दै बागमती सरकार : भक्तपुरसहित तीन अस्पतालका स्वास्थ्य टोली प्रभावित क्षेत्रमा |

मोती जयन्तीमा कविता वाचन

मोती जयन्तीमा कविता वाचन

भक्तपुर । १५८ औं मोती जयन्तीको अवसरमा भक्तपुरमा कविता वाचन प्रतियोगिता सम्पन्न भएको छ । अन्तर सदनात्मक छन्दोबद्ध प्रतियोगितामा ३६ जनाले प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगितामा कक्षा चारदेखि १० सम्मका विद्यार्थी सहभागी थिए । तीन वटा समूहमा विभाजन गरी प्रत्येक समूहबाट चारचार जना गरी कुल १२ जनालाई उत्कृष्ट घोषणा गरिएको थियो ।

उत्कृष्टहरुलाई प्रमाणपत्रले सम्मान गरिएको थियो । एभरेष्ट इगलिश स्कुलको आयोजनामा भएको प्रतियोगितामा मञ्जु खड्का, सीता खनाल र राजकुमार लम्साल निर्णय रहेका थिए ।

विद्यार्थीको सृजनात्मक क्षमतालाई प्रस्फुटन गराउनु, छन्दोवद्ध कविता वाचनगत क्षमतालाई अभिबृद्धि गर्नु, विद्यार्थीमा आफूमा भएको आत्मविश्वास वढाउनु तथा छोकिएको छन्दमा सिमित समय अवधिमा केन्द्रित भई कविता वाचन गर्नसक्ने बनाउनु कार्यक्रमको उद्देश्य रहेको स्कुलले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.