भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

राष्ट्रियसभामा कसलाई मनोनयन गर्ने भन्ने विषयमा निर्णय गर्न नेकपा बैठक बस्दै

राष्ट्रियसभामा कसलाई मनोनयन गर्ने भन्ने विषयमा निर्णय गर्न नेकपा बैठक बस्दै

काठमाडौँ । नेकपाको सचिवालय बैठक ३ बजे बस्दैछ । बिहान ११ बजे बस्ने तय भएको बैठक ३ बजेलाई सारिएको प्रचार विभाग उपप्रमुख सूर्य थापाले बताए ।

पार्टी आन्तरिक विवाद समाधानका लागि कार्यदलले बुझाएको प्रतिवेदन रराष्ट्रियसभामा मनोनयन गर्ने सदस्यका बारेमा छलफल हुने उनले जानकारी दिए । राष्ट्रपतिबाट मनोनित हुने रिक्त एक स्थानमा उपाध्यक्ष वामदेव गौतम र अर्थमन्त्री डा। युवराज खतिवडामध्ये कसलाई पठाउने भन्ने विषय टुंग्यो लाग्ने उनको भनाइ छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले खतिवडालाई नै राष्ट्रियसभामा मनोनित गरेर अर्थमन्त्रीमा निरन्तरता दिने राय राखेको र उपाध्यक्ष गौतमले यसअघि पार्टीले गरेको निर्णयअनुसार आफू मनोनित हुनुपर्ने दाबी गरेका छन् । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने गौतमलाई नै अघि रारेको उनको भनाई छ ।

 


Thali Mobile Pvt.Ltd.